गोरखा नगरपालिका
गोरखा
बोलपत्र आह्वान सम्बन्धी 'सूचना
सूचना प्रकाशित मिति : २०८२/०४/१८
गोरखा नगरपालिका, गोरखाले तपसिलमा बमोजिमको खरिद कार्यका लागि योग्य बोलपत्र दाताहरूबाट E-bid मार्फत बोलपत्र आह्वान गरिन्छ । बोलपत्र सम्बन्धी कागजातहरू सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp बाट डाउनलोड गर्न सकिनेछ । यस सम्बन्धी अन्य आवश्यक जानकारी बोलपत्रको कागजातमा उल्लेख भए बमोजिम हुनेछ । यस खरिद कार्यका लागि उत्पादन गर्ने कम्पनी वा आधिकारिक बिक्रेताले मात्र बोलपत्र दाखिला गर्नुपर्नेछ र authorized letter को प्रमाणित प्रतिलिपि समेत पेश गरी तोकिएको म्यादभित्र E-bid मार्फत बोलपत्र पेश गर्नुहुन अनुरोध गरिन्छ ।

बोलपत्र पेश गर्ने अन्तिम मितिः सूचना प्रकाशित मितिले ३१ औं दिन दिनको १२ बजेसम्म, सो दिन बिदा परेमा सोको भोलिपल्ट सोडी समयमा पेश गर्न सकिनेछ ।
नि. प्रमुख प्रशासकीय अधिकृत