गोरखा नगरपालिका
गोरखा
बोलपत्र आह्वान सम्बन्धी सूचना
सूचना प्रकाशित मिति : २०८२/०४/१८
गोरखा नगरपालिका, गोरखाले तपसिलमा बमोजिमको बढाबढ माध्यमबाट हुने आय ठेक्का कार्यका लागि योग्य बोलपत्र दाताहरूबाट E-bid मार्फत बोलपत्र आह्वान गरिन्छ । | बोलपत्र सम्बन्धी कागजातहरू सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp बाट डाउनलोड गर्न सकिनेछ । यस सम्बन्धी अन्य आवश्यक जानकारी बोलपत्रको कागजातमा उल्लिखित सर्तहरू बमोजिम हुनेछ । इच्छुक बोलपत्र दाताहरूले तोकिएको म्यादभित्र E-bid मार्फत बोलपत्र पेश गर्नुहुन अनुरोध गरिन्छ ।

बोलपत्र पेश गर्ने अन्तिम मितिः सूचना प्रकाशित मितिले ३१ औं दिन दिनको १२ बजेसम्म सो दिन बिदा परेमा सोको भोलिपल्ट सोडी समयमा पेश गर्न सकिनेछ ।
नि. प्रमुख प्रशासकीय अधिकृत