Newspaper Tender

Source: Nepal Samacharpatra

Type : Bolpatra
Published Date : Aug 03, 2025
Deadline : Aug. 18, 2025, noon
Type : Bolpatra

भरतपुर अस्पतालका लागि स्टेसनरी, प्रयोगशाला सामाग्री तथा सरसफाई सम्बन्धी सामग्री आपूर्तिको लागि बोलपत्र आह्वान

नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
भरतपुर अस्पताल, चितवन

बोलपत्र आव्हान सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०८२|०४|१८)

भरतपुर अस्पतालको लागि तपसिलमा उल्लेखित कार्यहरु बोलपत्रको माध्यमबाट गर्नुपर्ने भएकोले मु.अ.करमा दर्ता भएका ईच्छुक इजाजत प्राप्त कम्पनी / फर्म तथा सप्लायर्सले रीतपूर्वकको बोलपत्र सार्वजनिक खरिद अनुगमन कार्यालयको Website- www.bolpatra.gov.np/egp मार्फत अनिवार्य रुपमा पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । साथै बोलपत्रसम्बन्धी विस्तृत जानकारी एवं शर्तहरु बोलपत्र सम्बन्धी कागजातमा उल्लेख गरिएको ब्यहोरा जानकारी गराईन्छ ।

तपसिल 


Search, Apply & Get Job: FREE