घोडाघोडी बहुमुखी क्याम्पस
सखड, कैलाली
बोलपत्र आह्वानको सूचना
प्रकाशित मिति : २०८२ / ०४ / १८ (3 August 2025 )
यस क्याम्पसको शैक्षिक भवन निर्माण सम्बन्धी बोलपत्र सूचना IBF No : NCB/UGC/GMC/WORK-001/2082 / 083, Http://bolpatra.gov.np/egp मा प्रकाशित गरीएको छ । बिस्तृत जानकारीको लागि यस क्याम्पसमा सर्म्पक राख्न हुन तथा सम्बन्धित Web : https://bolpatra.gov.np/egp हेर्न हुन जानकारी गराइन्छ ।
क्याम्पस प्रमुख