Newspaper Tender

Source: Madhyanha National Daily

Tender Category : Auction
Type : Bolpatra
Published Date : Aug 03, 2025
Deadline : Sept. 1, 2025, noon
Type : Bolpatra

बोलपत्र आह्वान - विभिन्न घाटहरूमा नदीजन्य पदार्थ उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी ठेक्का

लालझाडी गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय
शंकरपुर, कञ्चनपुर
सुदूरपश्चिम प्रदेश, नेपाल

आन्तरिक आय सम्बन्धी बोलपत्र आह्वानको सूचना

(प्रकाशित मिति २०८२ / ०४ / १६

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६२ (क) र सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक ऐन २०८२ को व्यवस्था तथा मिति २०८२/०४/०१ गतेको कार्यपालिका बैठकको निर्णयानुसार आ. व. २०८२/०८३ का लागि यस लालझाडी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको क्षेत्राधिकार भित्र पर्ने प्राकृतिक स्रोत कर संकलन गर्ने कार्यको ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले ईच्छुक व्यक्ति, फर्म वा कम्पनीहरुले आवश्यक कागजातहरु संलग्न गरी यस कार्यालयवाट निर्धारित शर्तहरुको अधीनमा रही २०८२/०५/१६ गते दिनको १२ बजे भित्र यस कार्यालयमा सार्वजनिक खरिद अनुगमन कार्यालयको एकल विद्युतीय खरिद प्रणाली www.bolpatra.gov.np/egp को माद्यमबाट विद्युतीय प्रति दर्ता गरि बोलपत्र प्रकृयामा सहभागी हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

विस्तृत जानकारी यस कार्यालयको Website: www.laljhadimun.gov.np तथा सार्वजनिक खरिद अनुगमन कार्यालयको Website: www.balpatra.gav.np मा हेर्न सकिनेछ।

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE