Newspaper Tender

Source: Aarthik Dainik

Type : Bolpatra
Published Date : Aug 03, 2025
Deadline : Aug. 18, 2025, noon
Type : Bolpatra

सडक डिभिजन ललितपुर अन्तर्गतका विभिन्न सडक निर्माण तथा मर्मत कार्य

सडक डिभिजन ललितपुर 

बोलपत्र आह्वानको सूचना

प्रकाशन मितिः २०८२/०४/१८

यस डिभिजन कार्यालय अन्तर्गत रहेका विभिन्न सडकहरूमा निर्माण तथा मर्मत कार्य गर्नका लागि सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को Website bolpatra.gov.np/egp मार्फत बोलपत्र/ सिलबन्दी दरभाउपत्र प्रकाशन गरिएको हुँदा उक्त वेभसाइट हेर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशीत गरिएको छ ।

डिभिजन प्रमुख


Search, Apply & Get Job: FREE