विभिन्न साइजका पावर केबल खरिदको लागि सिलबन्दी दरभाउपत्र आह्वान

सिलबन्दी दरभाउपत्र नं. NDCL/WSD/SQ/02/082-83 अन्तर्गत For Supply and Delivery of Power Cable of Different Sizes 

खरिद गर्ने सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मिति : २०८२ साउन १५ गते)

यस नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालयलाई आवश्यक पर्ने Power Cable of Different Sizes खरिद गर्नुपर्ने भएकोले इच्छुक मू.अ. कर (VAT) र स्थायी लेखामा दर्ता भएका फर्म वा संस्थालाई यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले सोह्रौँ (१६औँ दिन अर्थात् २०५२ साउन ३० गते मध्याह्न ११:४५ बजेभित्र यस निर्देशनालयमा रीतपूर्वक सिलबन्दी दरभाउपत्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।

दरभाउपत्र फाराम शुल्क : रु. ३,०००।०० (अक्षरुपी रु तीन हजार मात्र) पछि फिर्ता नहुने ।दरभाउपत्र फाराम पाइने, दर्ता गर्न सकिने र खोल्ने स्थान : वायरलेस सेवा निर्देशनालय, बबरमहल, काठमाडौं ।
दरभाउपत्र फाराम बिक्री सुरु मिति : २०८२ साउन १५ गतेदेखि ।दरभाउपत्र खरिद गर्ने तथा बुझाउने अन्तिम मिति : २०८२ साउन ३० गते मध्याह्न ११:४५ बजेसम्म ।
दरभाउपत्र खोल्ने मिति : २०५२ साउन ३० गते अपराह्न १२:०० बजे ।
दरभाउपत्र खोल्ने दिनमा सार्वजनिक बिदा पर्न गएमा त्यसको लगत्तै कार्यालय खुलेको दिन उल्लिखित समयमा नै दरभाउपत्र दर्ता गर्न तथा खोल्ने कार्य गरिनेछ ।

नेपाल टेलिकम

वायरलेस सेवा निर्देशनालय 
बबरमहल, काठमाडौँ, नेपाल । 
फोन नं. ०१-५७०७७६७
इमेल : [email protected]


Search, Apply & Get Job: FREE