नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
बोलपत्र आह्वानको सूचना
प्रकाशन मिति:- २०८२/०४/१६
यस कार्यालयका लागि आ.व. २०८२/८३ मा आवश्यक पर्ने देहायबमोजिमका सेवा/ वस्तु खरिद गर्ने प्रयोजनार्थ विद्युतीय माध्यमबाट राष्ट्रिय स्तरमा खुला बोलपत्र आह्वानका लागि यो सूचना प्रकाशन गरिएको छ । बोलपत्र आह्वान सम्बन्धी सूचनाको विस्तृत विवरण यस कार्यालयको Website: www.opmcm.gov.np बाट तथा बोलपत्र सम्बन्धी कागजातहरू सार्वजनिक खरिद अनुगमन कार्यालयको Website: www.bolpatra.gov.np/egp बाट प्राप्त गर्न सकिनेछ ।
देहाय

थप जानकारीका लागि सम्पर्क नम्बर: ०१-५२७१००००१-५२७१००१ (Ext. १०२७, १०६५, १०६८)