बस भाडामा लिने सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वान

राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र 
खुमलटार, ललितपुरको

बस भाडामा लिने सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको 

सूचना सूचना प्रकाशित मिति : २०८२/०४/१६

नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत रहेका खुमलटार, ललितपुरस्थित कार्यालयका कर्मचारीहरूका लागि कार्यालयमा ल्याउन रुट सुकेधारा- धुम्बाराही - नारायणगोपाल चोक- लाजिम्पाट - जमल-भद्रकाली - माइतीघर- बानेश्वर-कोटेश्वर-सातदोबाटो - खुमलटार र सोही रुटबाट फर्कन आवश्यक पर्ने बस सेवा भाडामा लिनुपर्ने भएकोले उल्लिखित कार्य गर्न इच्छुक योग्य आपूर्तिकर्ताबाट रीतपूर्वकको सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ । दरभाउपत्र दाताहरूले दरभाउपत्र मिति २०८२/०५/०१ गते कार्यालय समयभित्र खरिद गर्नुपर्नेछ र मिति २०८२/०५/०२ गते दिनको १२:०० बजेसम्म पेश गर्नुपर्नेछ । अन्य विस्तृत जानकारी कार्यालयको सूचना पाटीमा टाँस गरिएको छ ।


Search, Apply & Get Job: FREE