Newspaper Tender

Source: Madhyanha National Daily

Published Date : Jul 31, 2025
Deadline : Aug. 31, 2025, noon

नगर प्रहरी मिनि ट्रक र जेनेरेटर खरिद सम्बन्धी विद्युतीय बोलपत्र आह्वान – कनकाई नगरपालिका

कनकाई नगरपालिका 
नगर कार्यपालिकाको कार्यालय
जमुनबारी, झापा
कोशी प्रदेश, नेपाल

विद्युतीय बोलपत्र आह्वानको सूचना ।

सूचना प्रकाशित मितिः २०८२ / ०४ / १५

१. कनकाई नगरपालिकाको कार्यालयमा आ.व. २०८२ / ८३ मा आवश्यक तपशिलका सामाग्रीहरुको सार्वजनिक खरिदऐन २०६३ को दफा १४ तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१ बमोजिम अनुसार सम्पूर्ण बोलपत्रदाताहरुको जानकारीको लागि विद्युतीय बोलपत्र (Electronic Bidding) आह्वान गरिन्छ।

२. बोलपत्र पेश गर्न इच्छुक बोलपत्रदाताहरुले थप जानकारी लिन वा बोलपत्र सम्बन्धी कागजात हेर्न नगरपालिकामा सम्पर्क गर्न सकिनेछ वा विद्युतीय खरिद प्रणाली (www.bolpatra.gov.np/egp ) बाट प्राप्त गर्न सकिनेछ ।


Search, Apply & Get Job: FREE