सिलबन्दी दरभाउपत्र नं. NDCL / WSD / SQ / 02 / 082-83 अन्तर्गत For Supply and Delivery of Power Cable of Different Sizes
खरिद गर्ने सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८२ साउन १५ गते)
यस नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालयलाई आवश्यक पर्ने Power Cable of Different Sizes खरिद गर्नुपर्ने भएकोले इच्छुक मू.अ. कर (VAT) र स्थायी लेखामा दर्ता भएका फर्म वा संस्थालाई यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले सोहीँ (१६औं दिन अर्थात् २०५२ साउन ३० गते मध्याह्न ११:४५ वजेभित्र यस निर्देशनालयमा रीतपूर्वक सिलवन्दी दरभाउपत्र पेश गर्नुहुन सम्बन्धित सवैको जानकारीका लागि अनुरोध गरिन्छ ।
दरभाउपत्र फाराम शुल्क: रु. ३,००००० (अक्षरुपी रु तीन हजार मात्र) पछि फिर्ता नहुने ।
दरभाउपत्र फाराम पाइने, दर्ता गर्न सकिने र खोल्ने स्थान: वायरलेस सेवा निर्देशनालय, बबरमहल, काठमाडौँ ।
दरभाउपत्र फाराम बिक्री सुरु मिति: २०८२ साउन १५ गतेदेखि ।
दरभाउपत्र खरिद गर्ने तथा बुझाउने अन्तिम मिति: २०८२ साउन ३० गते मध्याह्न ११:४५ बजेसम्म।
दरभाउपत्र खोल्ने मिति: २०८२ साउन ३० गते अपराह्न १२:०० बजे ।
दरभाउपत्र खोल्ने दिनमा सार्वजनिक विदा पर्न गएमा त्यसको लगत्तै कार्यालय खुलेको दिन उल्लिखित समयमा नै दरभाउपत्र दर्ता गर्न तथा खोल्ने कार्य गरिनेछ ।
नेपाल टेलिकम
वायरलेस सेवा निर्देशनालय
बबरमहल, काठमाडौं, नेपाल ।
फोन नं. ०१-५७०७७६७
इमेल : [email protected]