Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Services Procurement
Published Date : Jul 31, 2025
Deadline : Aug. 14, 2025, noon

सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा चमेनागृह सञ्चालनका लागि प्रस्ताव आह्वान

चमेनागृह सञ्चालनका लागि प्रस्ताव आह्वानसम्बन्धी सूचना

(प्रथम पटक सूचना प्रकाशित मिति: २०८२।०४।१५)

यस संस्थाको सातदोबाटो, ललितपुरस्थित केन्द्रीय कार्यालयमा रहेको चमेनागृह भवनमा संस्थाका पदाधिकारी, स्रोत व्यक्ति, विद्यार्थी, सदस्य, कर्मचारीहरू एवं काम विशेषले कार्यालयमा आउने सेवाग्राहीहरूलाई खाजा / खाना उपलब्ध गराउने गरी चमेनागृह सञ्चालन गर्नुपर्ने भएको हुँदा कम्तिमा पाँच वर्षको चमेनागृह वा क्याटरिङ्ग वा रेस्टुरेन्ट सञ्चालनको अनुभव भएका इच्छुक फर्म/कम्पनीले यही मिति २०८२/०४/३० गते दिउँसो १२:०० बजेभित्र सिलबन्दी दररेट पेश गर्न हुन सूचित गरिन्छ । दर्ता गर्ने अन्तिम दिनको दिउँसो २:०० बजे संस्थाको सातदोबाटो, ललितपुरस्थित केन्द्रीय कार्यालयमा सिलबन्दी दररेट नियमानुसार खोलिने छ ।

चमेनागृह सञ्चालनसम्बन्धी थप शर्तहरू तथा अन्य आवश्यक विवरणहरू संस्थाको Website: www.ican.org.np हेर्न वा खरिद शाखामा सम्पर्क गर्नुहुन समेत जानकारी गराइन्छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था
THE INSTITUTE OF CHARTERED ACCOUNTANTS OF NEPAL 
(Established under The Nepal Chartered Accountants Act, 1997) 
ICAN Marg, Satdobato, Lalitpur
Post Box No.: 5289, Tel.: 5430730, 5430832
Web: http://www.ican.org.np, Email: [email protected]


Search, Apply & Get Job: FREE