Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Services Procurement
Published Date : Jul 30, 2025
Deadline : Aug. 14, 2025, noon

प्राविधिक तथा सीपमूलक तालिम प्रदायक संस्थाहरूको लागि प्रस्ताव आव्हान – डीजीएम नेपाल

RRN
Rural Reconstruction Nepal

नेपाल ग्रामीण पुनर्निर्माण संस्था (RRN)

प्रस्ताव आव्हान अनुरोध (RFP) प्राविधिक तथा सीपमूलक तालिम प्रदान गर्ने संस्थाहरूका लागि प्रस्ताव आव्हान

प्रथम पटक सूचना प्रकाशित मिति: साउन १४ २०८२ ( जुलाइ ३० २०२५) 

विश्व बैंक र जलवायु लगानी कोषको सहयोगमा यस संस्थाद्वारा संचालित डीजीएम नेपाल अर्थात् आदिवासी जनजाति तथा स्थानीय समुदायका लागि समर्पित अनुदान परियोजनाले वन र कृषि बनसँग मिल्ने TOR र प्रस्ताव आव्हानको ढाँचामा रहेका क्षेत्रहरूमा कार्यमुलक सीप On-the- Job Training प्रदान गर्न इच्छुक तालिम प्रदायक संस्थाहरू (प्राविधिक विद्यालय / कलेजहरू) बाट प्रस्ताव माग गर्दछ । इच्छुक प्रस्तावको योग्यता पुगेका तालिम प्रदायक संस्थाहरूलाई १५ (पन्ध्र) दिन अर्थात् १३ अगस्ट २०२५ ( साउन २८ २०८२ ) को अपरान्ह ५ बजे भित्र प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ ।

TOR र प्रस्तावको ढाँचा डाउनलोड गर्न: www.dgmnepal.org

प्रस्ताव बुझाउने इमेल तथा ठेगना:
[email protected]
नेपाल ग्रामीण पुनर्निर्माण संस्था (RRN) 
२८८ गैरीधारा मार्ग, काठमाडौं


Search, Apply & Get Job: FREE