Newspaper Tender

Source: Nepal Samacharpatra

Type : Bolpatra
Published Date : Jul 30, 2025
Deadline : Aug. 29, 2025, noon
Type : Bolpatra

लुगा धुने रसायन आपूर्ति सम्बन्धी विद्युतीय बोलपत्र आव्हान

नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय 
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान 
राष्ट्रिय ट्रमा सेन्टर
महांकाल, काठमाडौ

बिद्युतीय बोलपत्र आव्हानको सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८२/०४/१४ गते)

चालू आ.ब. २०८२ / ०८३ मा यस अस्पतालको लागि आवश्यक पर्ने तपशीलमा उल्लेखित सामाग्री विद्युतीय बोलपत्रको माध्यम (e-bidding) बाट खरिद गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक फर्म / कम्पनीहरु खरिद प्रक्रियामा सहभागी हुनको लागि यो सूचना प्रकाशित गरिएको छ ।

विस्तृत जानकारीको लागि:- Visit Website: www.bolpatra.gov.np/egp तथा कार्यालय समयभित्र यस अस्पतालको फोन नं. ०१-४२२४९२८ मा सम्पर्क गरी बुझ्न सकिनेछ ।

प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट


Search, Apply & Get Job: FREE