Newspaper Tender

Source: Gorkhapatra

Published Date : Jul 29, 2025
Deadline : Aug. 13, 2025, noon

सीएसएसडी अटोक्रेभ आपूर्ति तथा वितरण सम्बन्धी आर्थिक प्रस्ताव खोल्ने सूचना

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र 
बाँसबारी, काठमाडौँ

आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना

(प्रकाशन मिति २०८२|४|१३)

यस केन्द्रबाट गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित निम्न बमोजिमका बोलपत्रहरू ई-बिड मार्फत आह्वान गरिए अनुसार रीतपूर्वक म्यादभित्र www.bolpatra.gov.np/egp मा दर्ता हुन आएका बोलपत्र खोली प्राविधिक प्रस्ताव मूल्याङ्कन गर्दा सफल भएका तपसिल बोलपत्र दाताहरूको बोलपत्र सम्बन्धीको आर्थिक प्रस्ताव २०८२/४/२८ गते दिनको १२:०० बजे यस केन्द्रमा खोलिने भएकोले, सार्वजनिक खरिद नियमावलीको नियम ३१ (ज) को उपनियम (५) को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । प्राविधिक प्रतिवेदन सम्बन्धी विस्तृत जानकारी www.bolpatra.gov.np/egp मा हेर्न सकिनेछ ।


Search, Apply & Get Job: FREE