गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस
पोखरा-१७, छोरेपाटन, कास्की
बोलपत्र आह्वानको सूचना
प्रकाशित मिति: २०८२/०४/१३
यस क्याम्पसको प्रशासनिक भवन निर्माण सम्बन्धी बोलपत्र | सूचना IFB No: GMMC/NCB/WORKS/082/83/01, http://bolpatra.gov.np/egp मा प्रकाशित गरिएको छ । विस्तृत जानकारीका लागि यस क्याम्पसमा सम्पर्क राख्नु हुन तथा सम्बन्धित Website: http://bolpatra.gov.np/egp हेर्नु हुन जानकारी गराइन्छ ।
क्याम्पस प्रमुख