Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Services Procurement
Type : Bolpatra
Published Date : Jul 28, 2025
Deadline : Aug. 12, 2025, noon
Type : Bolpatra

स्थलमार्गबाट खाद्यवस्तु ढुवानीका लागि अनलाइन बोलपत्र आह्वान

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड 
प्रधान कार्यालय, काठमाण्डौ ।

स्थलमार्गबाट खाद्यवस्तु ढुवानीका लागि विद्युतीय माध्यमबाट बोलपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मितिः २०८२/०४/१२

यस कम्पनीबाट आ.व. २०८२/०८३ मा तपशिलमा उल्लेखित सेक्टरमा स्थलमार्गबाट खाद्यवस्तु ढुवानी गर्नुपर्ने भएकोले मिति २०८२/०४/१२ गते यस कम्पनीको वेभसाइट www.fmtc.org.np तथा PMO को E-GP site bolpatra.gov.np/egp मा उल्लेख भएका शर्तहरुको अधिनमा रहने गरी PAN/ VAT मा दर्ता भएका इच्छुक इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीहरुलाई विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गरिएको छ ।

तपशिल :-

प्रधान कार्यालय, खरिद एकाई, भद्रकाली प्लाजा, काठमाडौ फोन नं ०१५३६०८४४,

e-mail [email protected]


Search, Apply & Get Job: FREE