Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Rental Services
Type : Bolpatra
Published Date : Jul 27, 2025
Deadline : Aug. 27, 2025, noon
Type : Bolpatra

बालाजु कृषि उपज बजार क्षेत्रमा रहेका सटर भाडामा सञ्चालन गर्न सिलबन्दी बोलपत्र आह्वान

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति
कालीमाटी, काठमाडौँको

बालाजुस्थित कृषि उपज बजारभित्र रहेका सटर भाडामा सञ्चालन गर्ने सम्बन्धी बढाबढको बोलपत्र आह्वानको सूचना 

सूचना नं. ६।०८२|८३ 
(गोरखापत्र दैनिकमा मिति २०८२।०४।११ गते प्रकाशित) 

बालाजुस्थित बजार क्षेत्रभित्र रहेका देहायको सटर भाडामा सञ्चालन गर्न इच्छुक व्यक्ति, फर्म र कम्पनीहरूलाई यो सूचना प्रकाशित भएको मितिले ३०औँ दिन भित्रमा समितिको कालीमाटी तथा बालाजुस्थित कार्यालयबाट नियमानुसार रु १,०००/- शुल्क र कागजात बुझाई बोलपत्र फाराम खरिद गरी ३१औँ दिनको १२ बजेभित्र बोलपत्रमा उल्लिखित सर्तको अधीनमा रहने गरी नियमानुसार सिलबन्दी बोलपत्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । बोलपत्र सम्बन्धी विस्तृत सूचना समितिको वेबसाइट www.kalimatimarket.gov.np मा हेर्न सकिनेछ । 


Search, Apply & Get Job: FREE