नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर. आर. एन. )
केन्द्रीय कार्यालय, काठमाडौं, टेलिफोन नं. ०१ ४००४९८५ / ४००४९८६
फिल्ड कार्यालय, बिराटनगर, टेलिफोन नं. ०२१-४६५६४६
हार्डवेयर आपूर्ति गर्न बोलपत्र आह्वान
प्रथम पटक सूचना प्रकाशित मिति २०८२/०४/११
अनुमानित बार्षिक खरीद रु. ६ करोड
यस संस्थालाई पूर्वाधार विकास तथा निर्माण सम्बन्धी विभिन्न कार्यक्रमहरुका लागि एक वर्ष सम्म आपूर्ति गर्नु पर्ने आवश्यक हार्डवेयर सामाग्री तथा औजारहरु (सिमेंट, छड, सि.जि.आई. सिट, एच.डि.पि.ई. पाईप तथा फिटिङ्गहरु) आपूर्ति गर्न इच्छुक योग्य हार्डवेयर आपूर्तिकर्ता वा अधिकृत बिक्रेताको काम गर्ने कम्पनी तथा फर्महरुलाई १५ (पन्ध्र) दिन अर्थात १० अगस्ट २०२५ (२५ साउन २०८२ को अपरान्ह ५ बजे भित्र सिलबन्दी बोलपत्र पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ ।
Bid Documents (List of materials, Requirements for bidding) तथा विस्तृत सूचना संस्थाको website: www.rrn.org.np मा उपलब्ध छ ।