त्रि.वि. शिक्षण अस्पताल
महाराजगञ्ज, काठमाडौँ ।
सिलबन्दी प्रस्ताव आह्वानको सूचना
प्रकाशित मिति: २०८२२०४२९
यस अस्पतालको परिसरभित्र मुसा, साङ्गला, झिगा, उडुस, लामखुट्टे लगायत अन्य विषाक्त किटाणुहरू व्यवस्थित रूपमा नियन्त्रण गनुपर्ने भएकोले सम्बन्धित विषयमा इजाजत प्राप्त, आ.व. २०८१/०८२ का लागि अस्पतालमा सूचीकृत वा अन्य व्यक्ति, फर्म तथा सप्लायर्सहरूले फर्म दर्ता, VAT दर्ता, पछिल्लो आ.व. को कर चुक्ता गरेको प्रमाण पत्रको प्रतिलिपि सहित इच्छुक दर्तावाला फर्महरूबाट मासिक रूपमा के-कति दररेटमा उक्त कार्य गर्न सक्ने हो सोको सिलबन्दी प्रस्ताव यस अस्पतालमा १५ (पन्ध्र) दिनभित्र बुझाउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। थप जानकारीका लागि अस्पतालको सूचना पाटी र Website (www.tuth.org.np) मा हेर्न सकिनेछ ।