ज्ञानोदय माद्यमिक विद्यालय
बाफल, काठमाडौं
सेनिटरी प्याड (Sanitary Pad) खरीद सम्बन्धी शिलवन्दी दरभाउ आव्हानको सूचना
प्रथम पटक प्रकाशित मिति: २०८२/०४/०८
यस विद्यालयमा अध्ययनरत छात्राहरुलाई निशुल्क सेनिटरी प्याड शिलवन्दी दरभाउको माध्यमबाट खरीद गर्नुपर्ने भएकोहुँदा उक्त कार्यका लागि ईजाजत प्राप्त उद्योग, फर्म, कम्पनी तथा सप्लायर्सहरुबाट सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनको कार्यालय समयभित्र अनुमती दर्ता प्रमाणपत्र, अद्यावधिक नविकरणको प्रमाण, मु.अ. कर दर्ता प्रमाणपत्र, स्पेशिफिकेशन अनुसार परीक्षण गरिएको आधिकारीक परीक्षण केन्द्रको ल्याव प्रतिवेदन (९० दिन भित्रको आ.व. २०८०८१ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि संलग्न राखी लिखित निवेदन साथ रु १०००/- अक्षेरुपी एक हजार मात्र (फिर्ता नहुने गरी) दस्तुर तिरी दरभाउपत्र फाराम खरिद गरी शिलवन्दी दरभाउपत्र पेश गर्ने प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ ।
आपूर्ति गर्नुपर्ने सामग्री सम्बन्धी संक्षिप्त विवरण देहाय बमोजिम रहेको छ ।

यस सम्बन्धमा थप कुरा बुझ्नुपरेमा वा विस्तृत सुचनाको लागि यस कार्यालयमा सम्पर्क राखी बुझ्न सकिनेछ ।
प्रधानाध्यापक
विष्णु घिमिरे रिमाल
फोन नं: ०१५३७०१५५/९८४१३४७१७५