Newspaper Tender

Source: Nepal Samacharpatra

Tender Category : Services Procurement
Type : Bolpatra
Published Date : Jul 24, 2025
Deadline : July 31, 2025, noon
Type : Bolpatra

बोलपत्र आह्वानको सूचना – निकासी हुने कच्चा/शुद्ध पानी, माटो, पांगो, काँचो ईट्टा आदिबाट राजस्व संकलन सम्बन्धी आय ठेक्का (तेस्रो पटक)

चाँगुनारायण नगरपालिका
नगर कार्यपालिकाको कार्यालय 
खरिपाटी भक्तपुर
बागमती प्रदेश, नेपाल ।

विभिन्न शीर्षकहरुमा आय ठेक्का सम्बन्धी बोलपत्र आह्वानको सूचना

तेस्रो पटक सूचना प्रकाशित मिति: २०८२/०४/०८

चाँगुनारायण नगरपालिका नगर कार्यपालिकाको निर्णायानुसार आ.व. २०८२/०८३ का लागि यस नगरपालिकाले तपशिल बमोजिमका आय शीर्षकहरुमा राजश्व असुली सम्बन्धी कार्य गर्नुपर्ने भएकोले e-GP System बाट www.bolpatra.gov.np/egp मार्फत योग्यता पुगेका फर्म तथा कम्पनीहरुबाट रितपूर्वक बोलपत्र आह्वान गरिएको छ ।

तपशिल

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE