नेपाल सरकार
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सानेपा, ललितपुर ।
फोन नं. ०१-५१८३१६५, ५१८३१७४
वेबसाइट: www.nfdin.gov.np; इमेल: [email protected]
सरसफाइ सेवा प्रदायक कम्पनीहरूबाट प्रस्ताव आह्वान
प्रकाशन मिति: २०८२/०४/०८ गते
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यालय रहेको भवन तथा शौचालय सरसफाइ र फोहोर व्यवस्थापन गर्ने कर्मचारी (०१ जना) को आवश्यकता भएको हुँदा इच्छुक सम्बन्धित कम्पनीहरूले यो सूचना प्रकाशन भएको मितिले १० दिनभित्र प्रस्ताव पेश गर्नहुन सूचित गरिन्छ ।