कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति
कालीमाटी, काठमाडौंको
कालीमाटी बजारभित्र रहेका शौचालय ठेक्कामा सञ्चालन गर्ने सम्बन्धी बढाबढको बोलपत्र आह्वानको सूचना
सूचना नं. ०१०८२८३
(गोरखापत्र दैनिकमा मिति २०८२।०४।७ गते दोस्रो पटक प्रकाशित)
कालोमाटोस्थित बजार क्षेत्रभित्र रहेका शौचालय ठेक्कामा सञ्चालन गर्न इच्छुक फर्म/कम्पनोहरूलाई यो सूचना देस्रो पटक प्रकाशित भएको मितिले २१ औँ दिन भित्रमा समितिको कालोमाटो र बालाजुस्थित कार्यालयबाट नियमानुसार बोलपत्र फाराम दस्तुर र कागजात बुझाई बोलपत्र फाराम खरिद गरो २२औं दिनको १२:०० बजेभित्र बोलपत्रमा उल्लेखित सर्तको अधीनमा रहने गरी नियमानुसार सिलबन्दी बोलपत्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । बोलपत्र सम्बन्धी विस्तृत सूचना समितिको वेबसाइट www.kalimatimarket.gov.np मा हेर्न सकिनेछ । तपसिल
