Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Jul 23, 2025
Deadline : Aug. 21, 2025, noon
Type : Bolpatra

नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडानहरूको लागि ८ भाग भएको प्लास्टिक कटलरी सेट आपूर्तिको लागि बोलपत्र आव्हान

नेपाल नेपाल वायुसेवा निगम
साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभाग न्युरोड, कान्तिपथ, काठमाडौँ

बोलपत्र आह्वान सम्बन्धमा

(प्रथम पटक सूचना प्रकाशित मिति : २०८२/०४/०७) 

यस निगमलाई आ.व. २०८२|०८३ का लागि Plastic Cutlery Set 8 in 1 for International Flights of NAC आवश्यक भएको हुँदा निगमबाट उपलब्ध गराएको बोलपत्र फाराममा उल्लिखित शर्तहरूको अधीनमा रही योग्य बोलपत्र दाताहरूबाट गोरखापत्रमा प्रकाशित भएको मितिले ३१औँ दिनको १२:०० बजेभित्र बोलपत्र (E-bidding/e-GP) को माध्यमबाट पेस गर्न सूचना प्रकाशित गरिएको छ । बोलपत्रको कागजात सम्बन्धमा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp यस सूचनाका सम्बन्धमा निगमको वेबसाइट  www.nepalairlines.com.np का साथै थप केही जानकारीका लागि निगमको खरिद शाखामा समेत सम्पर्क राख्न सकिनेछ ।

सम्पर्क फोन नं. ०१–५७१८५७८, ४२२०७५७ एक्सटेन्सन नं. २२१२


Search, Apply & Get Job: FREE