सूर्यविनायक नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कटुन्जे, भक्तपुर ।
चमेना गृहू सञ्चालन सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति: २०८२।०४।०७
यस सूर्यविनायक नगरपालिका, कटुञ्जे र अन्तर्गतको सूर्यविनायक नगर अस्पताल, जगातीका लागि चमेना गृह सञ्चालन सिलबन्दी दरभाउपत्रको माध्यमबाट गर्नुपर्ने भएकोले सोको विस्तृत सूचना यस नगरपालिकाको वेबसाइट www.suryabinayakmun.gov.np मा राखिएको छ। सो कार्य गर्न इच्छुक व्यक्ति / फर्महरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र नगरपालिकाका लागि नगरपालिकाको कार्यालयबाट र अस्पतालका लागि अस्पताल प्रशासनबाट सिलबन्दी दरभाउपत्र खरिद गरी पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।
सूर्यविनायक नगरपालिका