काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ
बूढानीलकण्ठ-७, हेपाली हाइट, काठमाण्डौ
फोन नं: ०१ ४३७०३७३ email: [email protected], website: https://kioch.org.np/
आ.व. ०८२२८२ का लागि आवश्यक Medical Equipment आपूर्ति सम्बन्धी बोलपत्र आह्वानको सूचना
(प्रथम पटक प्रकाशित मिति २००२/०४/०७):
यस इन्स्टिच्युटद्वारा सञ्चालित किओच काठमाण्डौ बाल अस्पताल, बूढानीलकण्ठ ७, काठमाण्डौमा आ.व. २०८२/८३ का लागि आवश्यक Medical Equipment नारेट् गर्नुपर्ने भएकोले सो कार्य गर्न योग्यता पुगेका इच्छुक उत्पादक, फर्मी सप्लायसी कम्पनीबाट दर्ता प्रमाणपत्र, अद्यावधिक गरेको आधिकारिक इजाजत प्रमाणपत्र मूल्य अभिवृद्धि कर प्रमाणपत्र आ.व. २०८०/०८१ को कर चुक्ता प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिएि फारम खरिद दस्तुर बापतको रकम इन्स्टिच्युटको सानिमा बैंक, नक्साल शास्त्रामा रहेको खाता नं. ००१०१००१०००२०६३ मा जम्मा गरेको बैंक भौचर तथा उल्लिखित घरीटो बापतको रकम इन्स्टिच्युटको सिद्धार्थ बैंक लिमिटेड हात्तोसार शाखामा रहेको खाता नं. ५५५०७६३७१२७ मा जम्मा गरेको बैंक भौचर वा बैंक ग्यारेन्टीको हकमा बोलपत्र दाखिला गर्ने अन्तिम मितिदेखि गणना हुनेगरी कम्तोमा १२० (एक सय बोस) दिन मान्य अवधि भएको नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको मान्यता प्राप्त शाणिज्य बैंकबाट जारी गरिएको बैंक ग्यारेन्टी पत्र संलग्न रात्रौ तल उल्लिखित मिति र समयभित्र इन्स्टिच्युटको कार्यालयबाट बोलपत्र फारम खरिद गर्ने तथा तल उल्लिखित मिति र समयभित्र इन्स्टिच्युटको कार्यालयमा आ-आफ्नो बोलपत्रहरू पेश गर्नहुन यो सूचना प्रकाशित गरिएको छ । बोलपत्र बुझाउने र खोल्ने दिन सार्वजनिक बिदा परेमा त्यसपछि लगत्तै कार्यालय खुलेको दिन सो कार्य गरिनेछ । अन्य विस्तृत जानकारीका लागि यस इन्स्टिच्युटको प्रशासन शाखामा कार्यालय समयभित्र सम्पर्क राख्न सकिने व्यहोरा व्यहोरा समेत जानकारी गराइन्छ ।
तपसिल

यो सूचना इन्स्टिच्युटको website: www.kioch.org.np मा पनि हेर्न सकिनेछ ।