कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति
कालीमाटी, काठमाडौं ।
भोजनालय भाडामा सञ्चालन गर्न बढाबढद्वारा बोलपत्र आह्वान सम्बन्धी सूचना सूचना
नं. ०२०८ २८३
प्रकाशित मिति २०८२|०४।०७ गते
कालोमाटीस्थित बजार क्षेत्रभित्र रहेको देहायको भोजनालय भाडामा सञ्चालन गर्न इच्छुक व्यक्ति, फर्म/कम्पनीहरूलाई यो सूचना प्रकाशित भएको मितिले ३०औँ दिन भित्रमा समितिको कालोमाटो र बालाजुस्थित कार्यालयबाट नियमानुसार बोलपत्र फाराम दस्तुर र कागजात बुझाई बोलपत्र | फाराम खरिद गरी ३१औं दिनको १२:०० बजेभित्र बोलपत्रमा उल्लेखित सर्तको अधीनमा रहने गरी नियमानुसार सिलबन्दी बोलपत्र पेश गर्नुहुन सम्बन्धित |सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । बोलपत्र सम्बन्धो विस्तृत सूचना समितिको वेबसाइट www.kalimatimarket.gov.np मा हेर्न सकिनेछ ।
