टोखा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
मैजुहिटी काठमाडौं ।
शिलबन्दी दरभाउ आव्हानको सूचना
दोश्रो पटक प्रकाशित मितिः २०८२ / ०४ / ०७ (July-23, 2025)
यस कार्यालयको तपशिल बमोजिमको खरिद कार्यहरू e-Gp System को माध्यमबाट गराउनु पर्ने भएकोले इजाजत प्राप्त ब्यबसायीहरूबाट रितपूर्वक शिलबन्दी दरभाउपत्र www.bolpatra.gov.np/egp मार्फत पेश गर्न आव्हान गरिएको छ । विस्तृत जानकारीको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको website: www.bolpatra.gov.np/egp वा यस कार्यालयको वेवसाईट www.tokhamun.gov.np मा हेर्नुहुन समेत सूचित गरिन्छ ।

प्रमुख प्रशासकीय अधिकृत