Newspaper Tender

Source: Aarthik Dainik

Tender Category : Services Procurement
Published Date : Jul 21, 2025
Deadline : Aug. 20, 2025, noon

थाक्रे गाउँपालिकाको प्रशासनिक भवनको सुरक्षागार्ड तथा सरसफाई सेवा आपूर्तिको लागि विद्युतीय बोलपत्र आह्वान

थाक्रे गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय 
महादेववेसी, धादिङ 
बागमती प्रदेश, नेपाल

गाउँपालिकाको प्रशासनिक भवनका लागि सरसफाई र सुरक्षागार्ड सेवा उपलब्ध गराउने सम्बन्धी विद्युतीय वोलपत्र (E-Bid ) आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मितिः २०८२/०४/०५)

यस गाउँपालिकाको प्रशासनिक भवनको सुरक्षा, कार्यालयको चलअचल सम्पत्तिको चौविसै घण्टा सुरक्षा प्रदान गर्नका लागि र सरसफाई सम्बन्धी सेवा दिनको लागि सम्बन्धित निकायबाट इजाजत प्राप्त इच्छुक फर्म/कम्पनी/ संस्थाहरूबाट फर्म दर्ता नविकरण, मुल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, आ. व. २०८०/०८१ आयकर चुक्ता प्रमाणपत्रको प्रतिलिपि सहित रितपूर्वक प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ। रित नपुगी वा म्याद नाघी प्राप्त हुन आएका बोलपत्र उपर कुनै कारवाही गरिने छैन। बोलपत्र सम्बन्धी विवरण https://www.bolpatra.gov.np अन्य विवरण गाँउपालिकाको website: www.thakremun.gov.np वा बोलपत्र फाराममा खुलाइएको व्यहोरा सूचित गरिन्छ ।

बैङ्गको नाम: प्रभु बैंक महादेववेशी शाखा, धादिङ ।
बैड खाता नं.: ०५१०१०१११८९०००४१ (धरौटीको लागि)
बैड खाता नं.: ०५१०१०११८९००१२१ (बोलपत्र खरिदका लागि)

सूचना प्रकाशन भएको मितिः २०८२ साउन ५ गते
बोलपत्र पेश गर्ने अन्तिम मिति र समयः २०८२ भाद्र ४ गते दिनको १२:०० बजे सम्म
बोलपत्र प्रस्ताव खोलिने मिति र समयः २०८२ भाद्र ४ गते दिनको २:०० बजे

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE