नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान
खुमलटार, ललितपुर
बोलपत्र आह्वानको सूचना नं. NAST/NCB/ CLEANING/ 2082/083/01
प्रथम पटक सूचना प्रकाशन मिति: २०८२ साउन २ गते
कार्यालय सहयोगी / प्रयोगशाला सहयोगी सेवा आपूर्ति सम्बन्धी व्यवसाय गर्न सामाजिक सुरक्षा कोषमा समेत आबद्ध भएका सम्बन्धित निकायमा दर्ता भएका आपूर्तिकर्ताहरूबाट सम्झौता मितिदेखि २०६३ असार मसान्त सम्मलाई सेवा आपूर्ति गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान खुमलटार, ललितपुर बोलपत्र आह्वान गर्दछ ।

नोट:- बोलपत्र सम्बन्धी अन्य कुनै कुरा बुझ्नुपरेमा वा बोलपत्र सम्बन्धी कागजात हेर्नुपरेमा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट सञ्चालित विद्युतीय खरिद प्रणाली www.bolpatra.gov.np/egp मा हेर्न सकिनेछ । बोलपत्र दाताले आफ्नो सम्पूर्ण प्रक्रिया विद्युतीय खरिद प्रणाली www.bolpatra.gov.np/egp मार्फत गर्नुपर्नेछ |