Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Jul 18, 2025
Deadline : Aug. 17, 2025, noon
Type : Bolpatra

बागमती प्रदेश सरकार पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बाख्रा विकास फार्मबाट आर्थिक वर्ष २०८२/०८३ का लागि पशु आहार खरिदको लागि विद्युतीय बोलपत्र आह्वान

बागमती प्रदेश सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय 
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय 
बाख्रा विकास फार्म
चिल्लाङ, मकवानपुर

राष्ट्रियस्तरको बोलपत्र आव्हान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८२/०४/०२ (शुक्रबार)
सूचना न. GDF/NCB/GOODS/01/2082/083

आर्थिक वर्ष २०८२।०८३ को लागि आवश्यक तपसिलको पशु आहारा, e-bid मार्फत खरिद गर्नुपर्ने भएकोले योग्य फर्म/कम्पनीले यो सूचना प्रकाशित भएको मितिले ३१ औं दिनको १२ बजे भित्र www.bolpatra.gov.np/egp मार्फत बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

१. विस्तृत विवरण सहितको सूचनाका लागि www.bolpatra.gov.np/egp तथा यस कार्यालयको वेबसाइट http://gdfchitlang. gov.np मा हेर्न सकिनेछ। साथै मोबाइल नं. ९८५५०६९४८४ वा ९८५१४१३९२३ मा सम्पर्क गरी जानकारी लिन सकिनेछ । २. बोलपत्र सम्बन्धी कागजात आंशिक वा पूर्ण रूपमा स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ ।

तपसिल

फार्म प्रबन्धक


Search, Apply & Get Job: FREE