Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Jul 18, 2025
Deadline : Aug. 17, 2025, noon
Type : Bolpatra

बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट विभिन्न मालसामान र सेवाहरूको विद्युतीय बोलपत्र आह्वान

बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवन

बोलपत्र (e-bidding) आह्वानको सूचना

सूचना प्रकाशन मिति २०८२।०४।०२

यस सम्बन्धमा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp मा गई माथि उल्लिखित बमोजिमको विवरण तथा यस अस्पतालको नामबाट विस्तृत विवरण हेर्न तथा डाउनलोड गर्न सकिनेछ ।

आ.व. २०८२ / ०८३ मा मौजुदा सूचीमा दर्ता हुने सम्बन्धी सूचना
(प्रकाशित मिति २०८२/०४/०२)

यस बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक वर्ष २०८२/०८३ का लागि आवश्यक पर्ने विभिन्न प्रकारका मालसामान, निर्माण कार्य, परामर्श सेवा तथा अन्य सेवाहरू पटक-पटक वा एकै पटक खरिद गर्नुपर्ने भएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६ (क) बमोजिम मौजुदा सूची (Standing List) मा दर्ता हुन चाहने कालोसूचीमा नपरेका व्यक्ति, फर्म, कम्पीनले अपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्श दाता वा सेवा प्रदायकहरूले आवश्यक कागजातको प्रतिलिपि र सार्वजनिक खरिद ऐन, २०६३ को दफा १० को उपदफा (२) बमोजिमको योग्यताको कागजातहरू समेत संलग्न गरी आफूले गर्ने कामको विवरण छुट्टाछुट्टै खुलाई यस कार्यालयमा वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल खरिद नियमावली, २०७९ नियम १९ को उपनियम (१) बमोजिमको ढाँचामा निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । यस सम्बन्धी विस्तृत जानकारीका लागि अस्पतालको website: www.bpkmch.gov.np हेर्नुहुन तथा अस्पतालको खरिद उप शाखामा सम्पर्क गर्न सकिनेछ ।


Search, Apply & Get Job: FREE