Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Rental Services
Type : Bolpatra
Published Date : Jul 18, 2025
Deadline : Aug. 8, 2025, noon
Type : Bolpatra

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थानतर्फ भुईतल्ला चेकइन क्षेत्रको आधिकारिक विदेशी सिमकार्ड विक्री पसल सञ्चालनका लागि ठेक्का बन्दोबस्त

नेपाल नागरिक उड्डयन प्राधिकरण 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, गौचर

बोलपत्र आव्हानको सूचना

सूचना प्रकाशित मिति २०८२/०४/०२ 
कर्पोरेट महाशाखा / सूचना नं: ०१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थानतर्फ भुई तल्ला चेकइन एरियामा विद्युतीय भ-याङ्ग मुनि ३ व. मि. क्षेत्रफलमा आधिकारिक विदेशी सिमकार्ड विक्री गर्ने पसल सञ्चालनको लागि ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले सम्बन्धित निकायबाट सो सम्बन्धी कारोबार गर्न इजाजत प्राप्त गरेका इच्छुक संस्था/फर्म/कम्पनीले प्रचलित कानूनको अधिनमा रही बोलपत्र दाखिला गर्नहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सूचना विस्तृत रुपमा यस प्राधिकरणको Website: www.caanepal.gov.np र यस कार्यालयको Website: www.tiairport.com.np मा उपलब्ध छ । 

तपशिल.-


Search, Apply & Get Job: FREE