गल्छी गाउँपालिका
गाउँकार्यपालिकाको कार्यालय
बैरेनी, धादिङ
बागमती प्रदेश
विद्युतीय सिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना
प्रथमपटक प्रकाशित मिति: २०८२/०४ / ०२
गल्छी गाउँपालिका, बैरेनी, धादिङको निम्ति Sanitary Pad खरिद गर्नुपर्ने भएकोले तपशिलमा उल्लेख भए | बमोजिमको खरिद कार्य गर्न इच्छुक इजाजत प्राप्त व्यवसायीहरुबाट मिति २०८२| ०४ । १८ गते दिनको १२:०० बजेभित्र रितपूर्वक विद्युतीय बोलपत्र ( online bids only) सिलबन्दी दरभाउपत्र आव्हान गरिन्छ । बोलपत्र सम्बन्धी सम्पूर्ण जानकारी सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइट www.bolpatra.gov.np/egp बाट बोलपत्र कागजात डाउनलोड गरी वा गाउँपालिकाको कार्यालयबाट लिन सकिन्छ ।

बोलपत्र खरिद दस्तुर दाखिला गर्न बैंकिङ विवरण
बैंक: Global IME Bank Ltd.
कार्यालयको नाम: गल्छी गाउँपालिका
खाताको नाम: आन्तरिक राजश्व खाता
खाता नं.: - ८१०४०१००००००४
प्रमुख प्रशासकीय अधिकृत