नेपाल सरकार
रक्षा मन्त्रालय
नेपाली सेना
श्री सैनिक तालिम महानिर्देशनालय, जंगी अड्डा
बोलपत्र आव्हानको सूचना
सूचना नं. NA / DGMT/2082/083/01
(प्रथम पटक प्रकाशित मिति २०८२/०३/३१ गते)
१. यस महानिर्देशनालयको लागि विदेश तालिम प्रयोजनार्थ आवश्यक पर्ने हवाई टिकटहरु खरिद गर्नुपर्ने भएको हुँदा निम्न विवरण अनुसारको बोलपत्र विद्युतिय खरिद विधि (e-GP) को माध्यमबाट बोलपत्र आव्हान गरीएको छ । योग्य इच्छुक बोलपत्रदाताहरुले सार्वजनिक खरीद अनुगमन कार्यालयको website www.bolpatra.gov.np/egp बाट बोलपत्र सम्बन्धि सम्पूर्ण विवरण हेर्न सकिने हुंदा यो सूचना प्रकाशन गरिएको छ ।
२. बोलपत्रको विवरण:
