शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र
बाँसबारी, काठमाडौँ
सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम बिक्रीका लागि बोलपत्र आह्वानको सूचना ।
सूचना प्रकाशित मिति : २०८२ २०३ | ३१
यस शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मौज्दातमा रहेको लिलाम बिक्री गर्नुपर्ने सम्पत्ति तथा जिन्सी मालसामान जे-जस्तो अवस्थामा छ सोही अवस्थामा बोलपत्रको माध्यमद्वारा लिलाम बिक्री गर्नुपर्ने भएकाले इच्छुक व्यक्ति फर्म/संस्था वा कम्पनीले उल्लिखित सर्तहरूको अधीनमा रही बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । लिलाम बिक्री गर्नुपर्ने सम्पत्ति तथा जिन्सी मालसामान तथा बोलपत्रको सर्त सम्बन्धी विस्तृत जानकारी केन्द्रको वेबसाइट https://www.sgnhc.org.np मा प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।