Newspaper Tender

Source: Butwal Today

Type : Bolpatra
Published Date : Jul 15, 2025
Deadline : July 20, 2025, noon
Type : Bolpatra

शिलबन्दी बोलपत्र म्याद थप सम्बन्धी सूचना (दोस्रो पटक)

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल 
बुटवल-७, रूपन्देही नेपाल
फोन नं. ०७१-५०२१०१ ५०२०१७
Email: [email protected] URL: www.amda.org.np

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७. दीपनगर, रूपन्देही

शिलबन्दी बोलपत्र प्रस्तावना आब्हानको म्याद थप सम्बन्धि सूचना (दोश्रो पटक प्रकाशित मिति: २०८२ / ०३ / ३१)

आम्दा नेपालले बि.सं. २०८२/०३/२० गते प्रकाशित गरेको सूचना बमोजिम आम्दा नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालमा आ.ब. २०८२/८३ को प्रयोजनका लागि आवश्यक औषधी, औषधिजन्य सामाग्री, मेडिकल अक्सिजन ग्यास, छपाई र स्टेशनरी एवम कार्यालय सामाग्रीहरू तथा केहि मेडिकल उपकरणहरू खरिदकालागी सम्बन्धित निकायबाट इजाजत प्राप्त इच्छुक तथा योग्य आपूर्तिकर्ता / फर्महरुबाट तलको ठेगानामा आईपुग्ने गरि शिलबन्दी दरभाऊ प्रस्ताव पेश गर्ने अन्तिम मिति संशोधन गरि २०८२/०४/०५ गते, दिउसो २.०० बजे सम्म तोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । अन्य शर्तहरू यथावत रहने छन। यस सूचना सम्बन्धी विस्तृत जानकारीका लागि आम्दा नेपालको वेबसाइट http://www.amda.org.np वा निम्न ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध छ ।

आम्दा नेपाल,
केन्द्रीय कार्यालय, जोरपाटी काठमाडौं ।
फोन नं. ०१-४९१०२३५, ४९१११४१ 
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवल-७, दीपनगर, रूपन्देही ।
फोन नं. ०७१-५०२०९७, ५०२१०१


Search, Apply & Get Job: FREE