नेपाल वायुसेवा निगम
साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभाग
न्यूरोड, कान्तिपथ, काठमाडौं
बोलपत्र आह्वान सम्बन्धमा
(प्रथम पटक सूचना प्रकाशित मिति २०८२/०३/३०)
यस निगमलाई आवश्यक Supply, Delivery, Installation, Configuration, Testing, Migration and Commissioning of the offered Enterprise Email System (Software with license), primary server, secondary server, SAN with email security gateway hardware with license आवश्यक भएको हुँदा निगमबाट उपलब्ध गराएको बोलपत्र फाराममा उल्लेखित शर्तहरूको अधीनमा रहो योग्य बोलपत्र दाताहरूबाट गोरखापत्रमा प्रकाशित भएको मितिले ३१औं दिनको १२:०० बजे भित्र बोलपत्र (E-bidding/e-GP) को माध्यमबाट पेस गर्न सूचना प्रकाशित गरिएको छ । बोलपत्रको कागजात सम्बन्धमा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp यस सूचनाका सम्बन्धमा निगमको वेबसाइट www.nepalairlines.com.np का साथै थप केही जानकारीका लागि निगमको खरिद शाखामासमेत सम्पर्क राख्न सकिनेछ ।
सम्पर्क फोन नं. ०१-५७१८५७८ | ४२२०७५७
एक्सटेसन नं. २२१२