Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Jul 11, 2025
Deadline : Aug. 11, 2025, noon
Type : Bolpatra

१५ शैय्याको आधारभूत अस्पताल निर्माण कार्यको लागि बोलपत्र आह्वान

क्षीरेश्वरनाथ नगरपालिका 
नगर कार्यपालिकाको कार्यालय 
महेन्द्रनगर, धनुषा मधेश प्रदेश, धनुषा

बोलपत्र आव्हानको सूचना

(प्रथमपटक प्रकाशित मिति: २०८२/०३/२७ गते)

यस क्षीरेश्वरनाथ नगरपालिकाका लागि आवश्यक पर्ने निर्माण कार्यका लागि प्रथमपटक सूचना प्रकाशन भएको मितिले ३१ औं दिनको मध्यान्ह १२:०० बजेभित्र सार्वजानिक खरिद अनुगमन कार्यालयको वेवसाइट www.bolpatra.gov.np बाट online bidding गर्न सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।


Search, Apply & Get Job: FREE