त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज
सिलबन्दी प्रस्ताव आह्वान गरिएको सूचना
प्रकाशित मिति २०८२|०३ |२६
यस अस्पतालको सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्रका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आर्थिक वर्ष २०८२ | ०८३ मा विनियोजित बजेट शीर्षकबाट Radiotherapy Machine (LINAC with CT | Stimulator with Brachytherapy) खरे तथा जडानका लागि लागत अनुमान प्रयोजनार्थ उक्त मेसिन बिक्री गर्ने इजाजत प्राप्त नेपालका आधिकारिक बिक्रेताहरूले यो सूचना प्रकाशन भएको मितिले १५ दिन २०८२|०४|०८ गते कार्यालय समयभित्र आवश्यक कानुनो कागजात सहित मेसिनको मूल्य र प्राविधिक विवरण | सिलबन्दी सहित यस अस्पतालको सामान्य प्रशासन शाखा 'क' मा पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ । साथै उक्त प्राविधिक विवरण प्रस्तावको प्रस्तुतीकरण (Powerpoint ) अस्पतालले माग गरेको समयमा प्रस्तुतोकरण गर्नुपर्ने व्यहोरा समेत जानकारी गराइन्छ ।