श्री वीरेन्द्र अस्पतालका डाक्टर आवास गृह मर्मत तथा रंगरोगन कार्यका लागि आवश्यक सामग्री खरिद सम्बन्धी सिलबन्दी दरभाउपत्र सूचना

नेपाल सरकार
रक्षा मन्त्रालय 
नेपाली सेना
श्री वीरेन्द्र अस्पताल
छाउनी काठमाण्डौ

सिलबन्दी दरभाउपत्रको सूचना

सूचना नं. २०८१/०८२ / २६
(दोस्रो पटक सूचना प्रकाशित मिति : २०८२/०३/२६ गते)

१. यस अस्पताललाई आ. व. २०८१ / ०८२ मा देहायमा उल्लेखित डाक्टर परिवार आवास गृह मरामत संभार गर्न आवश्यक सामाग्रीहरु खरिद्र तथा रंगरोगन e-GP System को माध्यमबाट गर्नको लागि यो १५ दिने सिलबन्दी दरभाउपत्र आव्हानको सूचना प्रकाशित गरिएको छ । 

२. सिलबन्दी दरभाउपत्र सम्बन्धी विवरण:

३. विस्तृत विवरण सार्वजनिक खरिद अनुगमन कार्यालयको भदकष्तभ मा राखिएको र थप जानकारीको लागि फोन नं. ०१-५६७०९८२ मा सम्पर्क गर्नुहोला ।


Search, Apply & Get Job: FREE