बन्द बोलपत्रको लागि निमन्त्रणा
पुरानो सामाग्री / सम्पत्ति तथा उपकरणहरुको लिलामी बिक्री
नेपाल मेडिसिटी अस्पताल (आश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि.), नख्खु, ललितपुर, पुरानो सामाग्री / सम्पत्ति, उपकरणहरू, मेसिनरी, ब्याट्रीहरू र अन्य सम्बन्धित सम्पत्ति खरिद गर्न इच्छुक व्यक्तिहरू, प्रतिष्ठानहरू वा संस्थाहरूबाट बन्द बोलपत्रको निमन्त्रणा गर्दछ ।
कृपया ध्यान दिनुहोस् सूचीबद्ध उपकरणहरू, २०२४ को २८ सेप्टेम्बरमा आएको बाढीको कारणबाट क्षतिग्रस्त भएका छन् र ती अहिले कार्यात्मक छैनन् ।
मुख्य विवरणहरू
१. इच्छुक बोलपत्रदाताले नेपाल मेडिसिटीको कानून विभागबाट आधिकारिक बोलपत्र फारम र सामाग्री / सम्पत्तिको सूची रु.१००० तिरि मिति २००८२।०४।०४ गते भित्र प्राप्त गर्नुपर्नेछ ।
२. मिति २०८२।०४।०४ गते सम्मको अवधिमा प्रत्येक कार्य दिनमा २:०० बजे देखी ५:०० बजे सम्म सामाग्री / सम्पत्तिको निरीक्षण गर्न अनुमति दिईनेछ ।
३. पूर्ण गरिएका बोलपत्र फारमहरू मिति २०८२|०४।०४ को ५:०० बजे भित्र कबोल गरेको रकमको १० प्रतिशत सुरक्षण रकम जम्मा गरिएको बैंक डिपोजिट स्लिप / ड्राफ्ट सहित बुझाउनु पर्नेछ ।
४. बोलपत्र सील गरिएको र स्पष्ट रूपमा लेबल गरिएको हुनुपर्छ ।
५. बोलपत्र मिति २०८२।०४।०५ को ३:०० बजे खोलिनेछन् ।
६. अन्य सबै शर्तहरू र नियमहरू आधिकारिक बोलपत्र फारममा उल्लिखित छन् ।
बुझाउने स्थानः नेपाल मेडिसिटी अस्पताल
कानून विभाग, नख्खु, ललितपुर, नेपाल
नख्खु, मैसेपाटी, ललितपुर
सम्पर्क नम्बर ९८०१४२३४१
ईमेल: [email protected]