बोलपत्र आव्हानको सूचना
सैनिक सामग्री प्राप्ती निर्देशनालय, संभाररथी विभाग, जंगी अड्डा
नेपाली सेनाको लागि आवश्यक विभिन्न सामग्रीहरु खरिदको बोलपत्र आव्हानको सूचना
(प्रकाशित मिति २०८२।०३।२५ गते)
१. नेपाली सेनाको लागि आ.व. ०८१ / ०८२ मा आवश्यक पर्ने निम्न अनुसारको सामानहरु e-GP System बाट खरिद गरिने हुँदा ईच्छुक योग्य बोलपत्रदाताहरुको लागि यसै सूचनाद्वारा यो बोलपत्र आव्हान गरिएको छ ।

२. बोलपत्रगाताहरुले www.bolpatra.gov.np/egp सिष्टम मार्फत बिड गर्नु हुन र उक्त सिष्टममा अपलोड भएको बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भए अनुसारको राजश्व / धरौटी खाताहरुमा रकम जम्मा गरी सो को भौचर पेश गर्नु हुन। साथै, सो सम्बन्धी थप जानकारीको लागि यस कार्यालयको फोन नं. ०१-५९७९१२६ मा सम्पर्क गर्नु हुन समेत जानकारी गराईन्छ ।