Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Jul 08, 2025
Deadline : Aug. 6, 2025, noon
Type : Bolpatra

सिसि टिभी सर्भिलेन्स सिष्टम आपूर्ति तथा जडान सम्बन्धी बोलपत्र आह्वान

नेपाल सरकार
ऋषि तथा पशुपन्छी विकास मन्त्रालय
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति
सिसि टिभी सर्भिलेन्स सिष्टम आपूर्ति तथा जडान सम्बन्धी बोलपत्र आह्वानको सूचना 

(प्रकाशित मिति २०८२।०३।२४ गते)

समितिको आ.व.२०८१/८२ को स्वीकृत बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम यस समितिका लागि आवश्यक सिसि टिभी सर्भिलेन्स सिष्टम जह्वान सम्बन्धी बोलपत्र अस्थिान गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयको ईबिडिङ सम्बन्धी वेबसाइट www.bolpatra.gov.np/egp मा सूचना नं. KFVMDB/NCB/51/2081/82 प्रकाशन गरिएको निम्नानुसार Online Bidding समावेश भई बोलपत्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।


Search, Apply & Get Job: FREE