Newspaper Tender

Source: Aarthik Dainik

Tender Category : Services Procurement
Type : Bolpatra
Published Date : Jul 07, 2025
Deadline : July 21, 2025, 12:20 p.m.
Type : Bolpatra

राजस्व संकलन सम्बन्धी आय ठेक्काको लागि दोस्रो पटक बोलपत्र आह्वान सूचना – चाँगुनारायण नगरपालिका

चाँगुनारायण नगरपालिका
नगर कार्यपालिकाको कार्यालय 
खरिपाटी, भक्तपुर

बागमती प्रदेश, नेपाल ।

विभिन्न शीर्षकहरुमा आय ठेक्काको बोलपत्र आह्वान सम्वन्धी सूचना

दोस्रो पटक सूचना प्रकाशित मिति :- २०८२ / ०३ / २३

चाँगुनारायण नगरपालिका नगर कार्यपालिकाको निर्णायानुसार आ.व. २०८२/०८३ का लागि यस नगरपालिकाले तपशिल बमोजिमका आय शीर्षकहरुमा राजश्व अशुली सम्बन्धी कार्य गर्नुपर्ने भएकोले e-GP System बाट www.bolpatra.gov.np/egp मार्फत योग्यता पुगेका फर्म तथा कम्पनीहरुबाट रीतपूर्वक बोलपत्र आह्वान गरिएको छ ।

तपशिल

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE