शिलबन्दी दरभाउपत्र आव्हान – चबिल मार्गबाट मेची मार्ग जोड्ने बाटो स्तरोन्नति कार्य

मेचीनगर नगरपालिका 
नगर कार्यपालिकाको कार्यालय
इटाभट्टा, झापा कोशी प्रदेश, नेपाल

शिलबन्दी दरभाउ आवहानको सूचना

प्रथम पटक प्रकाशित मिति :२०८२/०३/१९

मेचीनगर नगरपालिकाको कार्यालयबाट तपसिल बमोजिमको लागि प्रथम पटक मिति २०८२ / ०३ / १९ गते https://www.bolpatra.gov.np/egp मा ई-बिड मार्फत सूचना आवहान भएको हुदा आवश्यक कागजपत्रहरु संलग्न राखी रु १००० (एक हजार मात्र) पछि फिर्ता नहुने गरि श्री नेपाल बैंक लिमिटेड काकरभिट्टा शाखामा रहेको यस कार्यालयको नाममा रहेको अन्तरिक राजस्व खाता न १०६०३०००००१००१०००००१ मा नगद जम्मा गरि ई बिड को माध्यमबाट मात्र शिलबन्दी दरभाउ पेश गर्नु हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ थप सूचना https://www.bolpatra.gov.np/egp बाट हेर्न सकिनेछ ।

अग्नि प्रसाद अधिकरी 
प्रमुख प्रशासकिय अधिकृत


Search, Apply & Get Job: FREE