Newspaper Tender

Source: Aarthik Dainik

Type : Bolpatra
Published Date : Jul 04, 2025
Deadline : Aug. 2, 2025, noon
Type : Bolpatra

आन्तरिक आय संकलनको लागि बोलपत्र आव्हान गरिएको सूचना

बिर्तामोड नगरपालिका 
नगर कार्यपालिकाको कार्यालय 
बिर्तामोड, झापा
कोशी प्रदेश, नेपाल

आन्तरिक आय संकलनको लागि बोलपत्र आव्हान गरिएको सूचना

प्रथम पटक प्रकाशित मिति २०८२/०३/२०

स्थानीय सरकार संचालन ऐन २०७४ तथा विर्तामोड नगरपालिका आन्तरिक आय संकलन ठेक्का बन्दोवस्त कार्यविधी २०७७ को दफा ३ बमोजिम विर्तामोड नगरपालिकाले आगामी आ.व. २०८२/०८३,२०८३/०८४ २०८४/०८५ को लागि वार्षिक उठाउन पाउने देहायको आन्तरिक आय प्रचलित कानुन बमोजिम ठेक्का बन्दोबस्त गर्नुपर्ने भएको हुँदा इच्छुक फर्म वा कम्पनीले तपसिलमा उल्लेखित दस्तुर तिरी यो सूचना प्रकाशित भएको मितिले तपसिलमा उल्लेखित शर्त बमोजिमको समयमा बोलपत्र सार्वजनिक खरिद अनुगमन कार्यालयको web Portal www.bolpatra.gov.np/egp | विद्युतीय माध्यमबाट बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

नोट बोलपत्र सम्बन्धी थप जानकारीको लागि कार्यालयको वेवसाइट https://birtamodmun.gov.np/ne वा कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।


Search, Apply & Get Job: FREE