बोलपत्र आव्हान सम्बन्धि सूचना
IFB No: DH/NCB/CANTEEN / 01/082/83
प्रथम पटक प्रकाशित मिति: २०८२।०३।१९
यस धुलिखेल अस्पतालको क्यान्टिन संचालनका लागि आवश्यक पर्ने सामाग्रीहरु शिलबन्दी बोलपत्रको माध्यमद्धारा खरिद गर्नुपर्ने भएकोले ईच्छुक तथा इजाजत प्राप्त फर्म/कम्पनीहरुका लागि यो सूचना प्रकाशित गरिएको छ । अन्य विस्तृत जानकारी यस अस्पतालको आधिकारिक webpage : www.dhulikhelhospital.org बाट प्राप्त गर्न सकिनेछ ।
प्राप्त बोलपत्रहरु आंशिक वा पूर्ण रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार अस्पतालमा निहित रहनेछ ।
अन्य जानकारीको लागि:
खरिद शाखा,
फोनः ०११ ४९०४९७
ईमेल: [email protected]
धुलिखेल अस्पताल
काठमाण्डौ विश्वविद्यालय अस्पताल
धुलिखेल, काभ्रे, नेपाल
फोन: +९७७-११-४९०४९७