Newspaper Tender

Source: Aarthik Dainik

Tender Category : Auction
Type : Bolpatra
Published Date : Jul 03, 2025
Deadline : July 10, 2025, noon
Type : Bolpatra

सवारी साधनहरू लिलाम बिक्री सम्बन्धी सूचना (दोस्रो पटक)

सवारी साधनहरू लिलाम बिक्री सम्बन्धी सूचना

( दोस्रो पटक प्रकाशित मिति २०८२ / ०३ / १९)

यस संस्थाको सवारी साधनहरु गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको हुँदा इच्छुक फर्म / संघसंस्था वा व्यक्तिबाट आफुले खरिद गर्न चाहेको दररेट खोली यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस संस्थाबाट उपलब्ध गराएको फारम भरी बोलपत्र पेश गर्नको लागि सूचित गरिन्छ ।

शर्तहरु लागु हुनेछन् ।

बिस्तृत जानकारीको लागि फोनः ०१५१७३१७१ 
नेपाल युथ फाउण्डेसन 
चुनिखेल, ललितपुर


Search, Apply & Get Job: FREE